भोली देखि १५ गते सम्म बेनी नगरका शैक्षिक संस्थाहरु बन्द

विकल्प न्यूज \ बेनी माघ ५ गते ।    कोरोना संक्रमण बढे सँगै बेनी नगरपालिका भित्रका सवै विद्यालयहरु माघ ६ देखि १५ गते सम्मका लागि बन्द गरिने भएको छ । पछिल्लो समय बालबालिकाहरुमा कोरोना संक्रमणको जोखिम बढेको भन्दै १० दिनका लागि पठनपाठन बन्द गर्ने निर्णय भएको बेनी नगरपालिकाले जनाएको छ । वढदो कोरोनाको जोखिम लाई … Continue reading भोली देखि १५ गते सम्म बेनी नगरका शैक्षिक संस्थाहरु बन्द